Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

अस्ट्रेलिया आउने नेपालीहरूका लागि कार्यस्थलीय भेदभाव र अधिकारबारे केही सुझावहरू

Workers prepare food at Japanese restaurant Nobu at Crown Sydney in Sydney, Sunday, October 10, 2021.

नेपालबाट अस्ट्रेलिया आउने तरखरमा रहेका विद्यार्थी तथा अन्य भिसावाहकहरूले अस्ट्रेलियाली कार्यक्षेत्र तथा कार्यस्थलीय भेदभावको बारेमा के ज्ञान लिएर आउन आवश्यक छ त ? यस विषयमा हामीले न्यु साउथ वेल्सको म्यारिकभिल लिगल सेन्टरकी कविता पराजुली र भिक्टोरियाको माइग्रेन्ट वर्कर्स सेन्टरका हरि श्रेष्ठसँग गरेको कुराकानी सुन्नुहोस्।


Published

Updated

Presented by SBS Nepali

Source: SBS




Share this with family and friends


नेपालबाट अस्ट्रेलिया आउने तरखरमा रहेका विद्यार्थी तथा अन्य भिसावाहकहरूले अस्ट्रेलियाली कार्यक्षेत्र तथा कार्यस्थलीय भेदभावको बारेमा के ज्ञान लिएर आउन आवश्यक छ त ? यस विषयमा हामीले न्यु साउथ वेल्सको म्यारिकभिल लिगल सेन्टरकी कविता पराजुली र भिक्टोरियाको माइग्रेन्ट वर्कर्स सेन्टरका हरि श्रेष्ठसँग गरेको कुराकानी सुन्नुहोस्।


यस कुराकानीमा समावेश गरिएका विषयहरू: 

  • कस्तो व्यवहारलाई कार्यस्थलीय भेदभाव भन्न सकिन्छ?
  • नेपालबाट अस्ट्रेलिया आउने तयारी गरिरहेका व्यक्तिहरूले यसको बारेमा के-के थाहा पाउन जरुरी छ ?
  • अस्ट्रेलियाको कार्यस्थलका कर्मचारी अधिकार बाहेक जानकारी कहाँबाट प्राप्त गर्न सकिन्छ ?
  • कार्यस्थलीय भेदभावको सिकार बन्न पुगेमा कहाँबाट मद्दत लिन सकिन्छ ?
  • के यसले मेरो भिसामा समस्या पुराउँछ ? 
पराजुली र श्रेष्ठसँगको हाम्रो कुराकानी सुन्नुहोस्: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

आफ्नो बस्ने क्षेत्रमा निःशुल्क कानुनी सेवाका लागि कम्युनिटी लिगल सेन्टर्सको वेबसाइटमा जानुहोस्। 

यस बारे थप जानकारीका लागि Fair Work Ombudsman लाई  https://www.fairwork.gov.au मा हेर्न सक्नुहुन्छ, या Fair Work Infoline लाई  13 13 94 मा सम्पर्क गर्न सक्नु हुन्छ।  

दोभाषे सेवाका लागि  Translating and Interpreting Service (TIS)  लाई  १३ १४ ५० मा सम्पर्क गर्न सक्नु हुन्छ। 

त्यस्तै, यी वेबसाइटहरूमा पनि जानकारी मूलक विषयवस्तुहरू रहेका छन्:


नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कानूनी सल्लाहकार वा स्थानिय कानूनी परामर्ष केन्द्रलाई सम्पर्क गर्नुहोस्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now