नेप्लिज् एसोसिएसन अफ भिक्टोरिया (न्याभ)को आयोजनामा आइतबार १५ ज्यानुअरि देखि न्याभ कप क्रिकेट प्रतियोगिता सुरु भएको छ। मार्च १९ सम्म चल्ने प्रतियोगितामा १२ टिमले सहभागिता जनाउने छन्। प्रतियोगिताको उद्घाटन सत्र र पहिलो दिनको खेलबारे संस्थाका आलोक पौडेलसँग गरिएको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





