SKIP TO MAIN CONTENT

किन टुट्यो लिबरल र नेश्नल बीचको गठबन्धन?

DAVID LITTLEPROUD COALITION AGREEMENT PRESSER
David Littleproud’s National Party will no longer be part of the official federal opposition after splitting with the Liberal Party (AAP) Source: AAP / LUKAS COCH/AAPIMAGE

गत मे ३ को सङ्घीय निर्वाचनमा हार बेहोरेपछि, लिबरल र नेश्नल बीचको गठबन्धन अन्ततः औपचारिक रूपमा टुट्यो। नेश्नल पार्टीका नेता डेभिड लिटलप्राउडले अबका दिनमा सिद्धान्तका आधारमा एक्लै बस्ने र लिबरलसँगको सहकार्यमा नजाने घोषणा गर्दै सहयतात्रामा ब्रेक लगाएका थिए। तर, दुवै दलका नेताहरूले अगामी दिनमा सहकार्यको सम्भावनालाई खुला नै राखेका छन्। रिपोर्ट सुन्नुहोस्।

Published

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

गत मे ३ को सङ्घीय निर्वाचनमा हार बेहोरेपछि, लिबरल र नेश्नल बीचको गठबन्धन अन्ततः औपचारिक रूपमा टुट्यो। नेश्नल पार्टीका नेता डेभिड लिटलप्राउडले अबका दिनमा सिद्धान्तका आधारमा एक्लै बस्ने र लिबरलसँगको सहकार्यमा नजाने घोषणा गर्दै सहयतात्रामा ब्रेक लगाएका थिए। तर, दुवै दलका नेताहरूले अगामी दिनमा सहकार्यको सम्भावनालाई खुला नै राखेका छन्। रिपोर्ट सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now