हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
अस्ट्रेलियामा इरानको ’रिभोल्युसनरी गार्ड्स’लाई आतङ्ककारी सङ्गठन घोषणा गर्न माग

Tina Kordrostami. Credit: SBS
एसबीएस न्युजको अनुसन्धानले इरानस्थित अस्ट्रेलियन दूतावासमाथि भएको कथित आक्रमणहरू र सन् २०१९ मा अस्ट्रेलियाका तत्कालीन राजदूतमाथिको हत्या योजनालाई उजागर गरेपछि केही इरानी समुदायका सदस्यहरू चिन्तित बनेका छन्।
Share