A representative picture of children playing at a childcare centre. Credit: FatCamera/Getty Images
हालै सार्वजनिक भएको एक मस्यौदा रिर्पोटले विद्यालय सुरु गर्नु अघि बालबालिकाले पाउने स्याहार र शिक्षाले उनीहरूको शैक्षिक भविष्यमा सकारात्मक प्रभाव पार्ने देखाएको छ। अस्ट्रेलियाको उत्पादकत्व सम्बन्धी आयोग 'प्रडक्टिभिटी कमिसन'को उक्त रिर्पोटले पाँच वर्ष मुनिका बालबालिकालाई ३० घण्टा वा हप्तामा तीन दिन चाइल्डकेयरमा पठाउने व्यवस्था हुनु पर्ने सुझाव पनि जारी गरेको छ। तर कतिपय स्थानमा अभिभावकहरूले आफ्ना सन्तानलाई भर्ना गर्न सिट नै नपाउने गुनासो गरेका छन् भने चाइल्डकेयरमा काम गर्नका लागि कामदार पाउन पनि मुस्किल रहेको बताइन्छ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।