SBS Nepali spoke to Anjali Rauniyar, General Manager at a childcare service provider in Melbourne, about the benefits of sending children to childcare and the challenges faced by service providers. Credit: Supplied/Anjali Rauniyar
अस्ट्रेलियाको उत्पादकत्व सम्बन्धी आयोग 'प्रडक्टिभिटी कमिसन'ले एक मस्यौदा रिर्पोट मार्फत पाँच वर्ष मुनिका बालबालिकालाई हप्तामा कम्तीमा पनि तीन दिन चाइल्ड केयरमा हेरचाह र सिकाइका लागि अवसर जुटाइदिन सरकारलाई सुझाव दिएको छ। यस्तो हुँदा बालबालिकाको भविष्यमा सकारात्मक प्रभाव पर्ने आयोगको भनाई छ। बच्चाहरूलाई चाइल्ड केयरमा पठाउँदा हुने फाइदा र चाइल्ड केयरले सामना गरेका चुनौती बारे मेलबर्नस्थित एक चाइल्ड केयर सेवा प्रदायक संस्थामा जेनरल म्यानेजर रहेकी अञ्जली रौनियारसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।