SKIP TO MAIN CONTENT

बच्चालाई सानैमा चाइल्ड केयरमा छोड्दा आफूलाई बिर्सिने हो कि भन्ने चिन्ता

The new childcare subsidy comes into effect in July 2018.
Source: AAP

मम माने आमा पोड्कास्टको यो अंशमा कोभिड १९ को समयमा नेपालबाट पनि परिवारका कोही आउन नपाएको र सानो बच्चालाई चाइल्ड केयरमा छोडेर काममा जाँदा मन आत्तिने गरेको अस्ट्रेलियाली नेपाली आमा सबिना पोखरेलले बताएकी छिन्।

Published

Updated

By Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

मम माने आमा पोड्कास्टको यो अंशमा कोभिड १९ को समयमा नेपालबाट पनि परिवारका कोही आउन नपाएको र सानो बच्चालाई चाइल्ड केयरमा छोडेर काममा जाँदा मन आत्तिने गरेको अस्ट्रेलियाली नेपाली आमा सबिना पोखरेलले बताएकी छिन्।

Mum माने आमा पोडकास्टको पुरा सामाग्रीहरू सुन्न यहाँ थिच्नुहोस्। हाम्रो अन्य प्रस्तुती भने यहाँबाट सुन्न सकिन्छ।

नोट: यस पोड्कास्ट शृङ्खलामा प्रस्तुत जानकारी तथा सल्लाहहरू सामान्य प्रकारका छन्। तपाईँको व्यक्तिगत अवस्था बारे उपयुक्त सल्लाह तथा सुझावका लागि कृपया आफ्नो डाक्टरलाई सम्पर्क गर्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now