SKIP TO MAIN CONTENT

'सावित्रा भण्डारी अस्ट्रेलियामा भए अस्ट्रेलियन स्क्वाडमा ठाउँ पाउन सक्थिन्': अनन्तराज थापा

Sam Kerr, Sabitra Bhandari, Ananta Raj Thapa
From Left: Sabitra Bhandari, Ananta Raj Thapa, and Sam Kerr Credit: (L) AAP/Sipa USA/Daniela Porcelli, (R) Facebook/Sabitra Bhandari

बुधवारको सेमिफाइनल खेलमा इङ्गल्यान्डसँगको ३-१ को हारसँगै मटिल्डाजको महिला विश्वकप जित्ने आशा टुटेको छ। मटिल्डाजका प्रशिक्षक टोनी गुस्टाभ्सनले हारबाट निराश भए पनि यो अस्ट्रेलियामा महिला फुटबलको लागि एक सुरुवात हुनसक्ने आशा व्यक्त गरेका छन्। र यो महिला विश्वकपलाई नजिकबाट नियालेका नेपाली राष्ट्रिय महिला फुटबल टोलीका प्रमुख प्रशिक्षक अनन्तराज थापाले नेपाल र अस्ट्रेलियाको महिला फुटबलका बारेमा आफ्ना विचार राखेका छन्।

Published

Updated

Presented by Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

बुधवारको सेमिफाइनल खेलमा इङ्गल्यान्डसँगको ३-१ को हारसँगै मटिल्डाजको महिला विश्वकप जित्ने आशा टुटेको छ। मटिल्डाजका प्रशिक्षक टोनी गुस्टाभ्सनले हारबाट निराश भए पनि यो अस्ट्रेलियामा महिला फुटबलको लागि एक सुरुवात हुनसक्ने आशा व्यक्त गरेका छन्। र यो महिला विश्वकपलाई नजिकबाट नियालेका नेपाली राष्ट्रिय महिला फुटबल टोलीका प्रमुख प्रशिक्षक अनन्तराज थापाले नेपाल र अस्ट्रेलियाको महिला फुटबलका बारेमा आफ्ना विचार राखेका छन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now