Nepali women's Football team captain Angela Tumbappo Subba and coach Ananta Raj Thapa spoke to SBS Nepali. Credit: Supplied
विश्व कप महिला फुटबलको नवौँ संस्करणले विश्वको ध्यान तानिरहेका बेला, नेपाली महिला फुटबल टोली भने, सेप्टेम्बरमा चीनमा आयोजना हुने एसियाली राष्ट्रहरूको प्रतिस्पर्धाका लागि तयारी गर्दै छ। पछिल्लो समय बङ्गलादेशलाई हराएर प्रशंसा बटुलेको नेपाली टोलीले विश्वकपमा प्रतिस्पर्धा गर्ने दिन कहिले आउला त? हामीले नेपाली महिला फुटबल टोलीकी वर्तमान कप्तान एन्जीला तुम्बाप्पो सुब्बा र प्रशिक्षक अनन्तराज थापासँग गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।