हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
मेलबर्न कप: किन विवादमा छ ‘अस्ट्रेलियालाई नै रोक्ने घोडा दौड प्रतियोगिता’?

A racegoer displays her outfit during Melbourne Cup Day at Flemington Racecourse in Melbourne, Tuesday, November 4, 2025. Credit: AAP Image/Joel Carrett
लाखौँ मानिसको मन जित्न सफल र “अस्ट्रेलियालाई नै रोक्ने” विश्व चर्चित घोडा दौड प्रतियोगिता विवाद रहित भने छैन।
Share






