SKIP TO MAIN CONTENT

'सबैभन्दा धेरै एक्लोपन युवाहरूले अनुभव गर्छन्': मानिसहरू माझ हुँदा पनि किन एक्लो?

Prolonged loneliness can put one at risk for chronic health conditions. (Getty Images )
According to the Australian Institute of Health and Wellbeing, a growing number of young people say they feel alone. Source: Getty / Getty Images

एक्लोपन र सामाजिक अलगाव धेरै स्वास्थ्य अवस्थाहरूको मूल कारण भएको अध्ययनहरूले देखाएका छन्। एक्लोपन अर्थात् 'लोन्लिनेस', र सामाजिक अलगाव अर्थात् 'सोसियल आइसोलेसन' - यी दुई शब्दहरू सुन्दा समान लागे पनि, यिनीहरू बीच केही प्रमुख भिन्नताहरू रहेको स्वास्थ्य विशेषज्ञहरू बताउँछन्। अस्ट्रेलियाको सन्दर्भमा धेरैजसो युवाहरूले एक्लोपन महसुस गर्ने देखिएको छ। नेपाली समुदायका सदस्यहरू चाहिँ के भन्छन्?

Published

Updated

By Alex Anyfantis

Presented by Sweksha Karna

Source: SBS

Skip to podcast episode content

एक्लोपन र सामाजिक अलगाव धेरै स्वास्थ्य अवस्थाहरूको मूल कारण भएको अध्ययनहरूले देखाएका छन्। एक्लोपन अर्थात् 'लोन्लिनेस', र सामाजिक अलगाव अर्थात् 'सोसियल आइसोलेसन' - यी दुई शब्दहरू सुन्दा समान लागे पनि, यिनीहरू बीच केही प्रमुख भिन्नताहरू रहेको स्वास्थ्य विशेषज्ञहरू बताउँछन्। अस्ट्रेलियाको सन्दर्भमा धेरैजसो युवाहरूले एक्लोपन महसुस गर्ने देखिएको छ। नेपाली समुदायका सदस्यहरू चाहिँ के भन्छन्?

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now