SKIP TO MAIN CONTENT

‘पिकअन्सी - साइलेन्ट हिरोज्’: पर्दाभित्र बस्नेहरूको कथा

'Piquancy: Silent Heroes' was screened at the Parliament of Victoria for Cultural Diversity Week 2025.
'Piquancy: Silent Heroes' was screened at the Parliament of Victoria for Cultural Diversity Week 2025. Credit: Instagram/Arepo Pictures

भिक्टोरियामा १७ देखि २३ मार्चसम्म सांस्कृतिक विविधता सप्ताह मनाइएको थियो। यसै क्रममा एक सामुदायिक संस्था कल्ड भोइसेसले ‘पिकअन्सी: साइलेन्ट हिरोज’ नाम गरेको एउटा वृत्तचित्र राज्यको संसदमा प्रदर्शन गरेको थियो। विभिन्न समुदायका १५ जना आप्रवासीहरूको कथा समेटिएको उक्त डकुमेन्ट्रीका बारेमा कल्ड भोइसेस संस्थापक, निरु त्रिपाठीसँग, एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

Published

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

भिक्टोरियामा १७ देखि २३ मार्चसम्म सांस्कृतिक विविधता सप्ताह मनाइएको थियो। यसै क्रममा एक सामुदायिक संस्था कल्ड भोइसेसले ‘पिकअन्सी: साइलेन्ट हिरोज’ नाम गरेको एउटा वृत्तचित्र राज्यको संसदमा प्रदर्शन गरेको थियो। विभिन्न समुदायका १५ जना आप्रवासीहरूको कथा समेटिएको उक्त डकुमेन्ट्रीका बारेमा कल्ड भोइसेस संस्थापक, निरु त्रिपाठीसँग, एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now