Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

'नेपालमा धेरै क्षमता छ': चोट रोकथाम अनुसन्धानकर्ता रिबेका आइभर्स

Rebecca Ivers (L) has been the Chair of the International Advisory Committee of the Nepal Injury Research Centre since 2017.

Rebecca Ivers (L) has been the Chair of the International Advisory Committee of the Nepal Injury Research Centre since 2017. Credit: (L to R) Philip Le Masurier, Getty Images/LightRocket/Jonas Gratzer

सन् २०२३ मा राजाको जन्मोत्सवमा सम्मानित भएका १,१९१ जना अस्ट्रेलियालीहरू मध्य रिबेका आइभर्स पनि एक हुन्। चोट रोकथाम सम्बन्धी अनुसन्धान र त्यस क्षत्रमा पुराएको योगदानका लागि सामान्य विधाको 'अर्डर अफ अस्ट्रेलिया'बाट उनी सम्मानित भएकी हुन्। सन् २०१७ देखि नेपालमा एक अनुसन्धान केन्द्रको अन्तर्राष्ट्रिय सल्लाहकार समितिकी प्रमुखका रूपमा काम गरिरहेकी आइभर्ससँग नेपालमा सडक दुर्घटनाहरू कसरी कम गर्न सकिन्छ भनेर एसबीएस नेपालीले सोधेको थियो।

Published

Updated

Presented by Dinita Rishal

Source: SBS

Share this with family and friends

सन् २०२३ मा राजाको जन्मोत्सवमा सम्मानित भएका १,१९१ जना अस्ट्रेलियालीहरू मध्य रिबेका आइभर्स पनि एक हुन्। चोट रोकथाम सम्बन्धी अनुसन्धान र त्यस क्षत्रमा पुराएको योगदानका लागि सामान्य विधाको 'अर्डर अफ अस्ट्रेलिया'बाट उनी सम्मानित भएकी हुन्। सन् २०१७ देखि नेपालमा एक अनुसन्धान केन्द्रको अन्तर्राष्ट्रिय सल्लाहकार समितिकी प्रमुखका रूपमा काम गरिरहेकी आइभर्ससँग नेपालमा सडक दुर्घटनाहरू कसरी कम गर्न सकिन्छ भनेर एसबीएस नेपालीले सोधेको थियो।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now