SKIP TO MAIN CONTENT

अस्ट्रेलियामा व्यस्तताका बिच पनि संस्कृति बचाउन भन्दै लागि परेका मेलबर्नका यी नेपाली नर्तकहरू

The Nepali dance crew from Victora.
Some Nepali community members hope their dance contributes to preserving culture for the next generation growing up in Australia. Source: SBS / Abhas Parajuli

अस्ट्रेलियामा रहेका नेपाली भाषी समुदायका केहीले नृत्यलाई आफ्नो संस्कृति जोगाउने अवसरका रूपमा लिएका छन्। हरेक वर्ष २९ एप्रिललाई विश्व नृत्य दिवसको रूपमा मनाइने गरिएको सन्दर्भमा केही समय अगाडी भिक्टोरियामा आयोजित एक सामुदायिक कार्यक्रममा नृत्य प्रस्तुति दिएका कलाकारहरूसँग गरिएको कुराकानी सुन्नुहोस्।

Published

By Abhas Parajuli

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियामा रहेका नेपाली भाषी समुदायका केहीले नृत्यलाई आफ्नो संस्कृति जोगाउने अवसरका रूपमा लिएका छन्। हरेक वर्ष २९ एप्रिललाई विश्व नृत्य दिवसको रूपमा मनाइने गरिएको सन्दर्भमा केही समय अगाडी भिक्टोरियामा आयोजित एक सामुदायिक कार्यक्रममा नृत्य प्रस्तुति दिएका कलाकारहरूसँग गरिएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now