Interstate dance competition organised by Nepalese Association of Victoria (NAV) on Australia Day 2023 in Estonia House, Melbourne. Source: Facebook / Nepalese Association of Victoria
अस्ट्रेलिया डे पारेर नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभ)ले गत ज्यानुअरी २६ मा मेलर्बर्नमा एक अन्तर्राज्यीय नृत्य प्रतियोगिताको आयोजना गरेको थियो। भिक्टोरिया, साउथ अस्ट्रेलिया लगायत विभिन्न राज्यका प्रतिस्पर्धीहरू उपस्थित थिए यो प्रतियोगिता अस्ट्रेलियामा नेपाली कला तथा संस्कृति जोगाउन र बृहत समुदायमा नेपाली पहिचानको प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको न्याभकी उपाध्यक्ष ललिशा थापाले एसबीएस नेपालीलाई बताएकी छिन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।