SKIP TO MAIN CONTENT

विदेशी गुप्तचरदेखि गृहमन्त्रीसम्मलाई असहज बनाउने यी नेपाली पत्रकारले आफूमाथि भने कत्तिको जोखिम देख्छन्?

Journalist Krishna Prasad (KP) Dhungana published his book 'Open Secret' more than a decade ago.
Journalist Krishna Prasad (KP) Dhungana published his book 'Open Secret' more than a decade ago. Credit: Facebook/ KP Dhungana

तात्कालिन गृहमन्त्री रवि लामिछाने र कान्तिपुर मिडिया ग्रुपका प्रमुख कैलाश सिरोहियाको नागरिकता प्रकरणबारे पहिलो पटक कलम चलाउने पत्रकार कृष्ण प्रसाद (केपी) ढुंगानाले नेपालमा भएका हाइ प्रोफाइल हत्याका बारेमा गरेको खोजले पुस्तककै रूप लिएको थियो। 'ओपन सेक्रेट' नामको पुस्तकका लेखक र उकेरा अनलाइनका प्रधान सम्पादक केपी ढुंगानाले एसबीएस नेपालीसँगको कुराकानीमा खोज पत्रकारिताका जोखिम र ध्यान दिनु पर्ने कुराहरू बारे बताएका छन्।

Published

Updated

By Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

तात्कालिन गृहमन्त्री रवि लामिछाने र कान्तिपुर मिडिया ग्रुपका प्रमुख कैलाश सिरोहियाको नागरिकता प्रकरणबारे पहिलो पटक कलम चलाउने पत्रकार कृष्ण प्रसाद (केपी) ढुंगानाले नेपालमा भएका हाइ प्रोफाइल हत्याका बारेमा गरेको खोजले पुस्तककै रूप लिएको थियो। 'ओपन सेक्रेट' नामको पुस्तकका लेखक र उकेरा अनलाइनका प्रधान सम्पादक केपी ढुंगानाले एसबीएस नेपालीसँगको कुराकानीमा खोज पत्रकारिताका जोखिम र ध्यान दिनु पर्ने कुराहरू बारे बताएका छन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now