SKIP TO MAIN CONTENT

इन्धनको मूल्य बढेसँगै उबर चढ्नेले अतिरिक्त शुल्क तिर्नुपर्ने

Australia Uber
An Uber sign is displayed inside a car. Credit: Nam Y. Huh/AP/AAP Image

के तपाईँले उबर चढ्दा पहिलेभन्दा बढी शुल्क तिर्नु परेको जस्तो लागेको छ? यो सत्य पनि हुनसक्छ, किनभने १५ एप्रिलदेखि लागु भएको नयाँ घोषणा अनुसार अस्ट्रेलियाभरका उबर यात्रुहरूले पेट्रोल वा हाइब्रिड कार प्रयोग गर्ने छनोट गर्छन् भने, उनीहरूले अस्थायी रूपमा साबिक भन्दा बढी भाडा तिर्नुपर्ने भएको छ। इन्धन सङ्कटको सामना गर्न यातायात क्षेत्रले विभिन्न शुल्क समायोजनहरू लागू गरिरहेको समयमा यो परिवर्तन आएको हो।

Published

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

के तपाईँले उबर चढ्दा पहिलेभन्दा बढी शुल्क तिर्नु परेको जस्तो लागेको छ? यो सत्य पनि हुनसक्छ, किनभने १५ एप्रिलदेखि लागु भएको नयाँ घोषणा अनुसार अस्ट्रेलियाभरका उबर यात्रुहरूले पेट्रोल वा हाइब्रिड कार प्रयोग गर्ने छनोट गर्छन् भने, उनीहरूले अस्थायी रूपमा साबिक भन्दा बढी भाडा तिर्नुपर्ने भएको छ। इन्धन सङ्कटको सामना गर्न यातायात क्षेत्रले विभिन्न शुल्क समायोजनहरू लागू गरिरहेको समयमा यो परिवर्तन आएको हो।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका विचारहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now