अस्ट्रेलियाका राज्य तथा प्रदेशहरूमामा विक्रम संवत् २०८१ को स्वागत गर्नका लागि विभिन्न कार्यक्रमहरू हुँदै छन्। यस लगायत समुदायमा हुन गइरहेका गतिविधिहरू बारे जानकार रहनुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
तपाईँले पनि केही कार्यक्रम आयोजना गदै हुनुहुन्छ? र आगामी सामुदायिक गतिविधिमा तपाईँको कार्यक्रम पनि समेटियोस् भन्ने लाग्छ भने हामीलाई सम्पर्क गर्नुहोस्। त्यसको लागि हाम्रो इमेल ठेगाना हो nepali.program@sbs. com.au वा फेसबुक, ट्विटर र इन्स्टाग्राममा @sbsnepali मा रहेका छौँ।
Share





