SKIP TO MAIN CONTENT

अस्ट्रेलियामा नेपाली सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?

Nepali_Passport
A picture of Nepali passports. Credit: The Rising Nepal

नेपाली पासपोर्टको म्याद सकिन लागेका एडिलेडका बासिन्दाहरूका लागि क्यान्बरास्थित नेपाली दूतावासले पासपोर्ट नवीकरणको घुम्ती सेवा अप्रिलमा सञ्चालन गर्दै छ। यस लगायत अन्य सामुदायिक गतिविधिका बारेमा जानकार रहनुहोस्।

Published

Source: SBS

Skip to podcast episode content

नेपाली पासपोर्टको म्याद सकिन लागेका एडिलेडका बासिन्दाहरूका लागि क्यान्बरास्थित नेपाली दूतावासले पासपोर्ट नवीकरणको घुम्ती सेवा अप्रिलमा सञ्चालन गर्दै छ। यस लगायत अन्य सामुदायिक गतिविधिका बारेमा जानकार रहनुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now