अस्ट्रेलियामा नेपाली सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?

A group of tourists trekking high up in the Himalayas in Nepal.

A group of tourists trekking high up in the Himalayas in Nepal. Credit: Smriti Dhungana

नेपाल र भारतका हिमालयहरूमा ट्रेकिङ गर्ने सम्बन्धमा जानकारी दिइने कार्यक्रम लगायतका तपाईँ बस्ने ठाउँ वरपर हुन गइरहेका सामुदायिक गतिविधि बारे जानकार रहनुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

तपाईँले पनि केही कार्यक्रम आयोजना गदै हुनुहुन्छ? र आगामी सामुदायिक गतिविधिमा तपाईँको कार्यक्रम पनि समेटियोस् भन्ने लाग्छ भने हामीलाई सम्पर्क गर्नुहोस्। त्यसको लागि हाम्रो इमेल ठेगाना हो nepali.program@sbs. com.au वा फेसबुकट्विटर र इन्स्टाग्राममा @sbsnepali मा रहेका छौँ।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now