घुमघाम र कामका लागि मात्र नभई दैनिक उपभोग्य वस्तु खरिद गर्न समेत आफ्नै सवारी साधन हुँदा सजिलो हुन्छ। नयाँ कार खरिद गर्ने वा पुरानो भन्ने कुरा व्यक्तिगत आवश्यकता र छनौटमा निर्भर गर्ने भए पनि यदि पुरानो कार खरिद गदै हुनुहुन्छ भने के कुरामा ध्यान दिने त? गाडीको सामान्य देख भाल र सुरक्षाका बारेमा मेलबर्नमा रहेका नेपाली मोटर मेकानिक डिल्लीराज भट्टसँग गरेको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





