SKIP TO MAIN CONTENT

किन लगाए पुटिनले युरोपलाई शान्ति वार्ता बिथोल्न खोजेको आरोप?

Russian President Putin meets US Special Envoy Witkoff at Kremlin
Putin says Europe is delaying peace in Ukraine. Credit: AAP/ALEXANDER KAZAKOV / SPUTNIK / KREMLIN POOL/EPA

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ ज्यारेड कुशनर र अमेरिकी विशेष दूत स्टिभ विट्कफसँग युक्रेनमा जारी द्वन्द्व अन्त्यका सम्भावित उपायबारे हालै मस्कोमा वार्ता गरेका थिए। बैठक सुरु हुनु ठिक अगि राष्ट्रपति पुटिनले युरोपलाई चेतावनी दिँदै रुससँग युद्ध भए छिटो पराजय भोग्नुपर्ने बताएका थिए। उनले युक्रेनको विषयमा युरोपेली देशहरूले अगि सारेका वैकल्पिक प्रस्तावहरू रुसका लागि “पूर्ण रूपमा अस्वीकार्य” रहेको पनि जनाएका छन्। एक रिपोर्ट।

Published

Updated

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ ज्यारेड कुशनर र अमेरिकी विशेष दूत स्टिभ विट्कफसँग युक्रेनमा जारी द्वन्द्व अन्त्यका सम्भावित उपायबारे हालै मस्कोमा वार्ता गरेका थिए। बैठक सुरु हुनु ठिक अगि राष्ट्रपति पुटिनले युरोपलाई चेतावनी दिँदै रुससँग युद्ध भए छिटो पराजय भोग्नुपर्ने बताएका थिए। उनले युक्रेनको विषयमा युरोपेली देशहरूले अगि सारेका वैकल्पिक प्रस्तावहरू रुसका लागि “पूर्ण रूपमा अस्वीकार्य” रहेको पनि जनाएका छन्। एक रिपोर्ट।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now