SKIP TO MAIN CONTENT

सङ्घीय निर्वाचन २०२५: आप्रवासीहरूलाई महत्त्वपूर्ण लाग्ने कुराहरू के-के हुन्?

Federal Election 2025

सङ्घीय निर्वाचनमा मतदाताहरूलाई आफू तिर तान्न उम्मेदवार तथा पार्टीहरूले विभिन्न योजनाहरू अघि सारेका छन्। ती मध्ये ‘कस्ट अफ लिभिङ’ अधिकांशको मुख्य एजेन्डा बनेको छ। तर यस्ता कतिपय विषयहरू छन् जुन चुनावका दौरान छायामा परेका छन् वा तिनका चर्चा कमै मात्रामा रहेको केही आप्रवासी समुदायका मानिसहरूको भनाई छ। आफूहरूलाई महत्त्वपूर्ण लाग्ने मुद्दाहरूका बारेमा नेपाली लगायत अन्य पृष्ठभूमिका आप्रवासीहरू के भन्छन् त? रिपोर्ट सुन्नुहोस्।

Published

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

सङ्घीय निर्वाचनमा मतदाताहरूलाई आफू तिर तान्न उम्मेदवार तथा पार्टीहरूले विभिन्न योजनाहरू अघि सारेका छन्। ती मध्ये ‘कस्ट अफ लिभिङ’ अधिकांशको मुख्य एजेन्डा बनेको छ। तर यस्ता कतिपय विषयहरू छन् जुन चुनावका दौरान छायामा परेका छन् वा तिनका चर्चा कमै मात्रामा रहेको केही आप्रवासी समुदायका मानिसहरूको भनाई छ। आफूहरूलाई महत्त्वपूर्ण लाग्ने मुद्दाहरूका बारेमा नेपाली लगायत अन्य पृष्ठभूमिका आप्रवासीहरू के भन्छन् त? रिपोर्ट सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now