सन् २०२५ को सङ्घीय निर्वाचनको अन्तिम सातामा, लेबर पार्टीले यदि आफू पुनः निर्वाचित भएमा अन्तर्राष्ट्रिय विद्यार्थी भिसा आवेदन शुल्क बढाउने घोषणा गरेको छ। निर्वाचन खर्च सार्वजनिक गर्दै, लेबरले अन्तर्राष्ट्रिय विद्यार्थी भिसा शुल्क सोह्र सय डलरबाट बढाएर दुई हजार डलर बनाउने बताएको छ। र यो आयबाट सात अर्ब ६० करोड डलरको निर्वाचन प्रतिबद्धताहरूको खर्च पुरा गर्ने योजना बनाइएको छ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।