SKIP TO MAIN CONTENT

अस्ट्रेलियामा गर्मी सुरु भएदेखि ४० भन्दा धेरैको डुबेर मृत्यु - यो रोक्न आखिर के गरिँदै छ?

Kids participate in swimming lessons at the Lane Cove Aquatic Centre in Sydney (AAP)
Kids participate in swimming lessons at the Lane Cove Aquatic Centre in Sydney Source: AAP / AAPIMAGE

अस्ट्रेलियामा यसपालि गर्मी मौसम सुरु भएदेखि ४० भन्दा धेरै मानिसहरू डुबेका घटनाहरू भइसकेको रोयल लाइफ सेभिङ अस्ट्रेलियाले जनाएको छ। कोभिड १९ को महामारी पछि डुबेर मृत्यु हुने घटनाहरू बढ्दै गएसँगै, अस्ट्रेलियन वाटर सेफ्टी काउन्सिलले नयाँ ‘अस्ट्रेलियन वाटर सेफ्टी स्ट्राटेजी २०३०’ योजना सार्वजनिक गरेको छ। उक्त योजनाले आगामी दशकको अन्त्यसम्म डुबेर हुने मृत्युको सङ्ख्या ५० प्रतिशत घटाउने राष्ट्रिय प्रयासलाई थप बलियो बनाउने लक्ष्य राखेको छ। एक रिपोर्ट।

Published

By Sydney Lang

Presented by Sushil Chalise

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियामा यसपालि गर्मी मौसम सुरु भएदेखि ४० भन्दा धेरै मानिसहरू डुबेका घटनाहरू भइसकेको रोयल लाइफ सेभिङ अस्ट्रेलियाले जनाएको छ। कोभिड १९ को महामारी पछि डुबेर मृत्यु हुने घटनाहरू बढ्दै गएसँगै, अस्ट्रेलियन वाटर सेफ्टी काउन्सिलले नयाँ ‘अस्ट्रेलियन वाटर सेफ्टी स्ट्राटेजी २०३०’ योजना सार्वजनिक गरेको छ। उक्त योजनाले आगामी दशकको अन्त्यसम्म डुबेर हुने मृत्युको सङ्ख्या ५० प्रतिशत घटाउने राष्ट्रिय प्रयासलाई थप बलियो बनाउने लक्ष्य राखेको छ। एक रिपोर्ट।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now