Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

"विदेशमा रहेका नेपालीहरूलाई नेपाल फर्काउन हामी तयार भइसकेका छैनौँ": मनिष झा

manish jha's pic.jpg

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले अहिले नै अस्ट्रेलिया लगायत विदेशमा बसेका नेपालीहरूलाई देशमा फर्काउन समाज, व्यवस्था र प्रणाली अहिले तयार भई नसकेको बताएका छन्। पार्टी स्थापना गरेको ६ महिनामै २० सिट लिएर संसद्मा प्रवेश गरेको सो दल माओवादी केन्द्रको नेतृत्वमा गठन भएको सरकारमा सामेल भएको छ।

Published

Updated

By Pratichya Dulal

Presented by Sunita Pokharel

Source: SBS

Share this with family and friends

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले अहिले नै अस्ट्रेलिया लगायत विदेशमा बसेका नेपालीहरूलाई देशमा फर्काउन समाज, व्यवस्था र प्रणाली अहिले तयार भई नसकेको बताएका छन्। पार्टी स्थापना गरेको ६ महिनामै २० सिट लिएर संसद्मा प्रवेश गरेको सो दल माओवादी केन्द्रको नेतृत्वमा गठन भएको सरकारमा सामेल भएको छ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now