SKIP TO MAIN CONTENT

'हामीले अहिलेसम्म ९७८ जनाको ज्यान बचाएका छौँ': रक्तदानमा अस्ट्रेलियाको नेपाली समुदायको संलग्नता

Blood/plasma donation organised by Royal Westerns Club, Melbourne.
Blood/plasma donation organised by Royal Westerns Club, Melbourne. Source: Facebook / Royal Westerns Club

रोयल वेस्टर्न्स क्लब मेलबर्नस्थित एक नेपाली सामुदायिक संस्था हो जसले खेलकुद तथा रक्तदान अभियान, फर्स्ट एड तालिम लगायत विभिन्न सामुदायिक गतिविधिहरू आयोजना गर्दै आएको छ। उक्त संस्थाले आइतवार, १८ फेब्रुअरीमा विगत तीन वर्षदेखि रक्तदान गर्दै आएका मानिसहरूका लागि एक सम्मान कार्यक्रम आयोजना गरेको थियो। त्यसका साथै 'ब्लड डोनेसन: गिभ सम्वान अ सेकेन्ड चान्स टु लिभ लाइफ' नामक वृत्तचित्र पनि सार्वजनिक गरिएको थियो। अस्ट्रेलियाको नेपाली समुदायमा रक्तदानको बारेमा कस्तो धारणा र सक्रियता रहेको छ? संस्थाका अध्यक्ष रोशन दाहालसँगको कुराकानी सुन्नुहोस्।

Published

Updated

By Dinita Rishal

Source: SBS

Skip to podcast episode content

रोयल वेस्टर्न्स क्लब मेलबर्नस्थित एक नेपाली सामुदायिक संस्था हो जसले खेलकुद तथा रक्तदान अभियान, फर्स्ट एड तालिम लगायत विभिन्न सामुदायिक गतिविधिहरू आयोजना गर्दै आएको छ। उक्त संस्थाले आइतवार, १८ फेब्रुअरीमा विगत तीन वर्षदेखि रक्तदान गर्दै आएका मानिसहरूका लागि एक सम्मान कार्यक्रम आयोजना गरेको थियो। त्यसका साथै 'ब्लड डोनेसन: गिभ सम्वान अ सेकेन्ड चान्स टु लिभ लाइफ' नामक वृत्तचित्र पनि सार्वजनिक गरिएको थियो। अस्ट्रेलियाको नेपाली समुदायमा रक्तदानको बारेमा कस्तो धारणा र सक्रियता रहेको छ? संस्थाका अध्यक्ष रोशन दाहालसँगको कुराकानी सुन्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो डाक्टर वा सम्बन्धित स्वास्थ्य चिकित्सकलाई सम्पर्क गर्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now