SKIP TO MAIN CONTENT

'फुटबल खेल मार्फत समुदायमा केही योगदान गर्न चाहन्छौँ ': गुर्खा नेप्लिज कम्युनिटी

GNC football match1.jpg
Source: Facebook / Gurkha Nepalese Community

वार्षिक गुर्खा नेप्लिज कम्युनिटी (जीएनसी) फुटबल २०२१ /२२ अन्तर्गतको २३औँ संस्करणको खेल सम्पन्न भएको छ। जिएनसीका अध्यक्ष राजेन्द्र थापा र उपाध्यक्ष तथा खेल संयोजक राजीव प्रधानले झन्डै तिन दर्जन क्लबहरूको सहभागिता रहेको टुर्नामेन्टको अन्तिम नतिजा, नेपाली समुदायमा फुटबल खेलप्रतिको आकर्षणबारे एसबीएस नेपालीसँग कुराकानी गरेका छन्।

Published

Updated

Presented by Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

वार्षिक गुर्खा नेप्लिज कम्युनिटी (जीएनसी) फुटबल २०२१ /२२ अन्तर्गतको २३औँ संस्करणको खेल सम्पन्न भएको छ। जिएनसीका अध्यक्ष राजेन्द्र थापा र उपाध्यक्ष तथा खेल संयोजक राजीव प्रधानले झन्डै तिन दर्जन क्लबहरूको सहभागिता रहेको टुर्नामेन्टको अन्तिम नतिजा, नेपाली समुदायमा फुटबल खेलप्रतिको आकर्षणबारे एसबीएस नेपालीसँग कुराकानी गरेका छन्।

कुराकानीका मुख्य विषयहरू:

  • २३ औँ संस्करण कस्तो रह्यो ?
  • फुटबल खेलले शारीरिक र मानसिक स्वास्थ्यमा पार्ने प्रभाव
  • समुदायका युवा फुटबल खेलाडीहरूमा अनुशासन बारेको बुझाइ

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now