हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

(L-R) One Nation leader Pauline Hanson, Nationals leader David Littleproud, and Nationals-turned-One Nation MP Barnaby Joyce. Source: AAP
वान नेशनमा जोडिने सांसद बार्नबी जोइसको घोषणा, सञ्चार मन्त्री एनिका वेल्सका यात्रा खर्चबारे छानबिन गरिन विपक्षीको माग र वेस्ट टाइगर्सको प्रमुख कार्यकारी अधिकृतको पदबाट शेन रिचर्डसनको राजीनामा लगायत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।
Share




