हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

Wildlife and livestock are being killed and displaced by bushfires. Source: Getty, SBS
प्रधानमन्त्री एन्थोनी आल्बानिजीद्वारा बोन्डाइ घटनामा शाही आयोगको घोषणा, भिक्टोरियामा डढेलो प्रभावितहरूका लागि थप आर्थिक राहत र एसेज शृङ्खलामा घरेलु टोली अस्ट्रेलियाको जित लगायत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।
Share





