SKIP TO MAIN CONTENT

अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

Calling for an Uber (SBS).jpg
Australian consumers will be paying a temporary fuel surcharge for their Uber trips if they choose to ride in a petrol or hybrid car.

इन्धन सङ्कट समाधानका लागि प्रधानमन्त्री एन्थोनी आल्बनिजीद्वारा साझेदार मुलुकहरूको भ्रमणलाई निरन्तरता, उबर चढ्नेहरूले प्रतिकिलोमिटर अतिरिक्त ५ सेन्ट तिर्नु पर्ने र अस्ट्रेलियामा फुटबल सम्बन्धी स्थायी केन्द्र निर्माण गर्न प्रधानमन्त्रीलाई फिफाको आग्रह लगायत एक हप्ता यताका प्रमुख घटनाहरूबारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

Published

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

इन्धन सङ्कट समाधानका लागि प्रधानमन्त्री एन्थोनी आल्बनिजीद्वारा साझेदार मुलुकहरूको भ्रमणलाई निरन्तरता, उबर चढ्नेहरूले प्रतिकिलोमिटर अतिरिक्त ५ सेन्ट तिर्नु पर्ने र अस्ट्रेलियामा फुटबल सम्बन्धी स्थायी केन्द्र निर्माण गर्न प्रधानमन्त्रीलाई फिफाको आग्रह लगायत एक हप्ता यताका प्रमुख घटनाहरूबारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now