SKIP TO MAIN CONTENT

अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

LIDCOMBE SHOOTING
Emergency services attend a unit on Shale Street in the suburb of Lidcombe in Sydney, New South Wales, Monday, 16 March 2026. Source: AAP / Sitthixay Ditthavong/AAPIMAGE

सिड्नीको लिड्कम्बमा भएको घातक गोली प्रहारमा दुई पुरुष माथि हत्याको आरोप, इन्धनको मूल्य आकासिँदै जाँदा अस्ट्रेलिया संवेदनशील अवस्थामा रहेको चेतावनी र चीनमा भएको फर्मुला वानमा ट्र्याकमा उत्रनबाटै वञ्चित भएका पियास्ट्री र नोरिस लगायत एक हप्ता यताका प्रमुख घटनाहरूबारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

Published

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

सिड्नीको लिड्कम्बमा भएको घातक गोली प्रहारमा दुई पुरुष माथि हत्याको आरोप, इन्धनको मूल्य आकासिँदै जाँदा अस्ट्रेलिया संवेदनशील अवस्थामा रहेको चेतावनी र चीनमा भएको फर्मुला वानमा ट्र्याकमा उत्रनबाटै वञ्चित भएका पियास्ट्री र नोरिस लगायत एक हप्ता यताका प्रमुख घटनाहरूबारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now