हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

Pat Cummins of Australia (centre) celebrates with teammates during a game. Source: AAP / James Ross
बोन्डाइ बीचमा भएको आक्रमणमा परेकाहरूको सम्झनामा आइतवार ‘नेशनल डे अफ रिफ्लेक्सन’, क्रिसमसमा बालबालिकाका लागि खेलौना खरिद गर्दा सतर्क रहन अभिभावकहरूलाई चेतावनी र बक्सिङ डे टेस्टका लागि अस्ट्रेलियाको टोली घोषणा लगायत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।
Share






