Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

EMMA JOHNSTON DEATH

In an undated supplied image obtained on Monday, December 29, 2025, of University of Melbourne vice chancellor Emma Johnston in Melbourne, VIC, Australia. University of Melbourne vice chancellor Emma Johnston is being remembered as an impactful communicator who was dedicated to her students after a cancer battle. Credit: Peter Casamento/PR IMAGE/Supplied by University of Melbourne

बोन्डाइ आक्रमण पछि सङ्घीय शाही आयोग गठन गर्न निरन्तर माग, एक विज्ञान अनुसन्धानकर्ताको रूपमा चर्चित रहेकी युनिभर्सिटी अफ मेलबर्नकी भाइस चान्सलर एमा जन्सटनको क्यान्सर सम्बन्धि जटिलताका कारण ५२ वर्षको उमेरमा निधन र १५ वर्ष पछि अस्ट्रेलियामा एसेज टेस्टमा इङ्गल्यान्डको जित लगायत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

Published

Updated

Presented by SBS Nepali

Source: SBS

Share this with family and friends

बोन्डाइ आक्रमण पछि सङ्घीय शाही आयोग गठन गर्न निरन्तर माग, एक विज्ञान अनुसन्धानकर्ताको रूपमा चर्चित रहेकी युनिभर्सिटी अफ मेलबर्नकी भाइस चान्सलर एमा जन्सटनको क्यान्सर सम्बन्धि जटिलताका कारण ५२ वर्षको उमेरमा निधन र १५ वर्ष पछि अस्ट्रेलियामा एसेज टेस्टमा इङ्गल्यान्डको जित लगायत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now