Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

A representative image of NSW Police.

A representative image of NSW Police. Source: AAP / RONNIE AMINI/AAPIMAGE

आउँदो सप्ताहान्त सिड्नीमा हुने भनिएको प्यालेस्टाइन समर्थक र्‍याली ओपरा हाउस तिर जान नपाउने अदालतको निर्णय, रिभरस्टनमा भएको गोली प्रहार घटना नियोजित हुन सक्ने प्रहरीको भनाइ र वार्षिक आदिवासी रग्बी प्रतियोगिता कूरी नकआउटमा यसपालि पुरुष र महिला दुवै तर्फ न्युकासल याविज विजयी लगायत गएको एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

Published

Presented by SBS Nepali

Source: SBS

Share this with family and friends

आउँदो सप्ताहान्त सिड्नीमा हुने भनिएको प्यालेस्टाइन समर्थक र्‍याली ओपरा हाउस तिर जान नपाउने अदालतको निर्णय, रिभरस्टनमा भएको गोली प्रहार घटना नियोजित हुन सक्ने प्रहरीको भनाइ र वार्षिक आदिवासी रग्बी प्रतियोगिता कूरी नकआउटमा यसपालि पुरुष र महिला दुवै तर्फ न्युकासल याविज विजयी लगायत गएको एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now