SKIP TO MAIN CONTENT

अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

The Ruby Princess cruise ship is seen from Kurnell National Park in Sydney.
The Ruby Princess cruise ship is seen from Kurnell National Park in Sydney. Source: AAP

दक्षिणी सिड्नीमा चट्टानबाट समुन्द्रमा खसेर दुई महिलाको मृत्यु भएको छ। दुई नेपाली युवाहरूको रक फिशिङका क्रममा मृत्यु भएको दुई हप्ता नबित्दै सोही स्थानमा अर्का दुई महिलाको ज्यान गएको हो। यस लगायत पछिल्ला सात दिनका अस्ट्रेलियन समाचार सुन्नुहोस्।

Published

Source: SBS

Skip to podcast episode content

दक्षिणी सिड्नीमा चट्टानबाट समुन्द्रमा खसेर दुई महिलाको मृत्यु भएको छ। दुई नेपाली युवाहरूको रक फिशिङका क्रममा मृत्यु भएको दुई हप्ता नबित्दै सोही स्थानमा अर्का दुई महिलाको ज्यान गएको हो। यस लगायत पछिल्ला सात दिनका अस्ट्रेलियन समाचार सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now