हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

Veteran Ray James bends down to kiss the forehead of Rod Holtham as they attend during a Remembrance Day service at The Cenotaph, in Sydney, Tuesday, November 11, 2025. Credit: AAP Image/Pool, Sam Mooy
पहिलो विश्व युद्ध सकिएको सम्झनामा ‘रिमेम्ब्रेन्स डे’ सम्पन्न, कार्बन उत्सर्जन शून्य गर्ने बाटोबाट लिबरल पार्टी टाढिँदै र जीलारूसले पायो प्यासिफिक कपको उपाधि लगायत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।
Share






