SKIP TO MAIN CONTENT

अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

Melbourne becomes more violent than Sydney.
Police say two crime scenes have been established in the investigation into the death of a woman whose body was found dumped inside a wheelie bin in Victoria's south-west on Saturday. Source: SBS

नदर्न टेरिट्रीमा रहेको मानिसहरूको चापलाई सम्बोधन गर्न इतिहासकै सबैभन्दा ठुलो लगानी गर्ने सरकारको घोषणाका साथै भिक्टोरियाको दक्षिण पश्चिममा गत शनिवार फोहोर फाल्ने बिनभित्र एक महिलाको शव भेटिएको घटनाको अनुसन्धानका क्रममा दुई स्थानहरूलाई अपराधसँग सम्बन्धित स्थानका रूपमा स्थापित गरिएको प्रहरीले जनाएको छ। यी लगायत गत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

Published

Updated

Presented by Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

नदर्न टेरिट्रीमा रहेको मानिसहरूको चापलाई सम्बोधन गर्न इतिहासकै सबैभन्दा ठुलो लगानी गर्ने सरकारको घोषणाका साथै भिक्टोरियाको दक्षिण पश्चिममा गत शनिवार फोहोर फाल्ने बिनभित्र एक महिलाको शव भेटिएको घटनाको अनुसन्धानका क्रममा दुई स्थानहरूलाई अपराधसँग सम्बन्धित स्थानका रूपमा स्थापित गरिएको प्रहरीले जनाएको छ। यी लगायत गत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now