Leader of the Opposition Anthony Albanese. Source: AAP / MICK TSIKAS
इजरेल हमास द्वन्द्वका कारण अस्ट्रेलियन नागरिकको मानसिकतामा परेको प्रभावका बारेमा एक अध्ययन भएको छ। सहभागीहरूलाई अस्ट्रेलियाको सुरक्षाका विषयमा धारणा राख्न लगाइएको थियो। अध्यागमन हिरासतमा रहेका केहीलाई सङ्घीय सरकारले रिहा गरेपछि, सङ्घीय विपक्षीद्वारा 'इनडेफिनाईट डिटेन्सन'का बारेमा कुराहरू थप पारदर्शी पार्न माग गरेको छ। यसै गरी हजारौँ समर्थकहरूले मेन्चेस्टर युनाइटेडका सर बबि चार्ल्टनप्रति अन्तिम श्रद्धा-सुमन प्रकट गरेका छन्। गएको एक हप्ता यता अस्ट्रेलियाका प्रमुख घटनाहरू बारे नेपाली भाषामा समाचार।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।