Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अस्ट्रेलियाको हालखबर: गत ७ दिनका प्रमुख घटना

Destroyed buildings and cars in Gaza following shelling

Palestinians inspect damaged cars, amid the rubble of a destroyed area, after Israeli air strikes in Gaza City, 9 October 2023. The Israeli army announced on 9 October, it carried out over 500 strikes on targets across the Gaza Strip overnight. Source: AAP / Mohammed Saber

भोइस टु पार्लियामेन्ट जनमत सङ्ग्रहका लागि केही दिन मात्र बाँकी रहँदा, पछिल्ला सर्वेक्षण परिणामहरूले भोइसले जनताको साथ पाउने सम्भावना कम हुँदै गएको सङ्केत गरेको छ। यद्यपि सर्वेक्षणहरूले टास्मेनियामा भने भोइसका पक्षमा बहुमत आउने संकेत गरेका छन्। उता मध्यपूर्वमा जारी द्वन्द्वमा भने इजरेलले गाजा क्षेत्रलाई पूर्ण रूपमा नियन्त्रणमा लिएको घोषणा गरेको छ। गत शनिवार हमासले गरेको आक्रमण पछि, आफ्ना रिजर्भ सेनाको सहायतामा गाजा स्ट्रिपलाई कब्जामा लिएको इजरेलको दाबी छ। अस्ट्रेलियामा पनि इजरेल, प्यालेस्टाइन द्वन्द्वको विरोध भएको छ। खेल समाचारमा भने कमनवेल्थ खेल रद्द गर्ने विषयमा भिक्टोरियामा संसदीय छानबिन समितिले सार्वजनिक सुनुवाइ सुरु गरेको छ। गएको एक हप्ता यता अस्ट्रेलियाका प्रमुख घटनाहरू बारे नेपाली भाषामा ‍समाचार।

Published

Presented by Krishna Pokhrel

Source: SBS

Share this with family and friends

भोइस टु पार्लियामेन्ट जनमत सङ्ग्रहका लागि केही दिन मात्र बाँकी रहँदा, पछिल्ला सर्वेक्षण परिणामहरूले भोइसले जनताको साथ पाउने सम्भावना कम हुँदै गएको सङ्केत गरेको छ। यद्यपि सर्वेक्षणहरूले टास्मेनियामा भने भोइसका पक्षमा बहुमत आउने संकेत गरेका छन्। उता मध्यपूर्वमा जारी द्वन्द्वमा भने इजरेलले गाजा क्षेत्रलाई पूर्ण रूपमा नियन्त्रणमा लिएको घोषणा गरेको छ। गत शनिवार हमासले गरेको आक्रमण पछि, आफ्ना रिजर्भ सेनाको सहायतामा गाजा स्ट्रिपलाई कब्जामा लिएको इजरेलको दाबी छ। अस्ट्रेलियामा पनि इजरेल, प्यालेस्टाइन द्वन्द्वको विरोध भएको छ। खेल समाचारमा भने कमनवेल्थ खेल रद्द गर्ने विषयमा भिक्टोरियामा संसदीय छानबिन समितिले सार्वजनिक सुनुवाइ सुरु गरेको छ। गएको एक हप्ता यता अस्ट्रेलियाका प्रमुख घटनाहरू बारे नेपाली भाषामा ‍समाचार।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now