SKIP TO MAIN CONTENT

'वर्ल्ड र्‍याङकिङ'मा कमजोर बने अस्ट्रेलियाका विश्वविद्यालय

University of Melbourne
Credit: www.timeshighereducation.com

डिसेबिलिटी रोयल कमिसनले करिब चार वर्ष लगाएर तयार पारेको रिर्पोट गभर्नर जनरल सामु पेस गरेको छ। सार्वजनिक सुनुवाइ, व्यक्तिगत र लिखित रूपमा प्राप्त करिब १० हजार सुझावहरूको अध्ययन पछि, उक्त रिर्पोट तयार पारिएको हो। 'वर्ल्ड र्‍याङकिङ'मा अस्ट्रेलियाका विश्वविद्यालय अघिल्लो वर्ष भन्दा कमजोर बनेका छन्। विश्वका उत्कृष्ट ५० विश्वविद्यालयमा अस्ट्रेलियाको एउटा मात्र विश्वविद्यालय पर्न सफल भएको छ भने उत्कृष्ट १०० मध्येमा चाहिँ ६ वटा विश्वविद्यालय परेका छन्। खेलमा भने रग्बी लिग अन्तर्गत न्युकासलका दुई खेलाडीले 'प्लेयर अफ यर'को उपाधि जितेका छन्। अस्ट्रेलिया र विश्वमा यस हप्ता घटेका प्रमुख घटना साप्ताहिक समीक्षा 'विक्ली र्‍याप' अन्तर्गत सुन्नुहोस्।

Published

Updated

Presented by Krishna Pokhrel

Source: SBS

Skip to podcast episode content

डिसेबिलिटी रोयल कमिसनले करिब चार वर्ष लगाएर तयार पारेको रिर्पोट गभर्नर जनरल सामु पेस गरेको छ। सार्वजनिक सुनुवाइ, व्यक्तिगत र लिखित रूपमा प्राप्त करिब १० हजार सुझावहरूको अध्ययन पछि, उक्त रिर्पोट तयार पारिएको हो। 'वर्ल्ड र्‍याङकिङ'मा अस्ट्रेलियाका विश्वविद्यालय अघिल्लो वर्ष भन्दा कमजोर बनेका छन्। विश्वका उत्कृष्ट ५० विश्वविद्यालयमा अस्ट्रेलियाको एउटा मात्र विश्वविद्यालय पर्न सफल भएको छ भने उत्कृष्ट १०० मध्येमा चाहिँ ६ वटा विश्वविद्यालय परेका छन्। खेलमा भने रग्बी लिग अन्तर्गत न्युकासलका दुई खेलाडीले 'प्लेयर अफ यर'को उपाधि जितेका छन्। अस्ट्रेलिया र विश्वमा यस हप्ता घटेका प्रमुख घटना साप्ताहिक समीक्षा 'विक्ली र्‍याप' अन्तर्गत सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now