SKIP TO MAIN CONTENT

अस्ट्रेलियाको हालखबर: गत ७ दिनका प्रमुख घटना

Prime Minister Anthony Albanese met with China's President Xi Jinping at the Great Hall of the People in Beijing.(AAP: Lukas Coch)

चीनको भ्रमणमा रहेका प्रधानमन्त्री एन्थोनि आल्बानिजीले चिनिँया राष्ट्रपतिसँग भेटवार्ता गरेका छन्। एक घण्टा भन्दा लामो भेटवार्तापछि, अस्ट्रेलिया आउनका लागि चिनिँया राष्ट्रपति सी जिनपिङलाई उनले निमन्त्रणा पनि दिएका छन्। यसै गरी सिड्नीमा दुई जनाको ज्यान जाने गरी भएको कार दुर्घटना पछि भागेका दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरी अनुसन्धानलाई अगाडि बढाएको छ। विश्वकप क्रिकेटमा भने श्रीलङ्का विरुद्धको खेलमा बङ्गलादेश तीन विकेटले विजयी भएको छ। तर 'टाइम आउट'को मुद्दाका कारण यी दुई देशको खेल विवाद रहित भने हुन सकेन। गएको एक हप्ता यता अस्ट्रेलियाका प्रमुख घटनाहरू बारे नेपाली भाषामा समाचार।

Published

Presented by Krishna Pokhrel

Source: SBS

Skip to podcast episode content

चीनको भ्रमणमा रहेका प्रधानमन्त्री एन्थोनि आल्बानिजीले चिनिँया राष्ट्रपतिसँग भेटवार्ता गरेका छन्। एक घण्टा भन्दा लामो भेटवार्तापछि, अस्ट्रेलिया आउनका लागि चिनिँया राष्ट्रपति सी जिनपिङलाई उनले निमन्त्रणा पनि दिएका छन्। यसै गरी सिड्नीमा दुई जनाको ज्यान जाने गरी भएको कार दुर्घटना पछि भागेका दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरी अनुसन्धानलाई अगाडि बढाएको छ। विश्वकप क्रिकेटमा भने श्रीलङ्का विरुद्धको खेलमा बङ्गलादेश तीन विकेटले विजयी भएको छ। तर 'टाइम आउट'को मुद्दाका कारण यी दुई देशको खेल विवाद रहित भने हुन सकेन। गएको एक हप्ता यता अस्ट्रेलियाका प्रमुख घटनाहरू बारे नेपाली भाषामा समाचार।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now