अस्ट्रेलियाको पूर्वी तटमा वर्षा र खराब मौसम जारी हुने चेतावनी, बासिन्दाहरूलाई सावधान रहन आपतकालीन सेवाका अधिकारीहरूले आग्रह गरेका छन्। हमास विरुद्धको लडाइलाई तीव्रता दिने इजरेलका प्रधानमन्त्री बेज्नमिन नेतान्याहूको भनाइ छ। सिड्नीदेखि होबार्टसम्मको ७८रौँ 'यअट' प्रतियोगिता सुरु भएको छ। गएको एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share




