हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

The breach involved the personal data of 5.7 million Qantas customers. Source: AAP / Bianca de Marchi
क्वन्टसका ग्राहक विवरण चोरी भएको घटनामा कम्पनीले अरबौँ अस्ट्रेलियन डलरको नोक्सानी बेहोर्नु पर्ने, लिबरल पार्टीकी प्रमुख सुजन लीद्वारा गठबन्धनमा परिवर्तन घोषणा र आदिवासी महिला फुटबल खेलाडीहरू यस हप्ता डब्बोमा हुने 'फर्स्ट नेसन्स फुटबल फेस्टिभल’मा भिड्दै लगायत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।
Share