सिड्नीको चर्चमा भएको छुरी प्रहार आतङ्कवादी कार्य भएको प्रहरीको ठहर छ। न्यु साउथ वेल्स पुलिस कमिस्नर क्यारन वेबले पश्चिमी सिड्नीको चर्चमा भएको छुरा प्रहार धार्मिक चरम पन्थी सोचबाट उत्प्रेरित भएको बताएको बताएकी छिन्। यो लगायत गत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Subscribe to our podcast here.
Share





