अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

Elder couple stand in aisle at supermarket
Latest polling suggests cost-of-living is a top priority for voters with 30 per cent saying they were earning less than they were spending. Credit: Jenny Evans / Getty Images

बढ्दो जीवन यापन लागतका माझ अस्ट्रेलियाका बासिन्दाहरूमा सङ्घीय लेबर पार्टी प्रतिको समर्थन घटेको एक पछिल्लो सर्वेक्षणले सङ्केत गरेको छ। अस्ट्रेलियाका प्रमुख बैङ्कहरू माथि जलवायु परिवर्तन सम्बन्धी लक्ष्य पूरा नगरेको आरोप लागेको छ। यी लगायत पछिल्ला सात दिनका अस्ट्रेलियन समाचार सुन्नुहोस्।

Published

Updated

Source: SBS

Share this with family and friends

बढ्दो जीवन यापन लागतका माझ अस्ट्रेलियाका बासिन्दाहरूमा सङ्घीय लेबर पार्टी प्रतिको समर्थन घटेको एक पछिल्लो सर्वेक्षणले सङ्केत गरेको छ। अस्ट्रेलियाका प्रमुख बैङ्कहरू माथि जलवायु परिवर्तन सम्बन्धी लक्ष्य पूरा नगरेको आरोप लागेको छ। यी लगायत पछिल्ला सात दिनका अस्ट्रेलियन समाचार सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now