SKIP TO MAIN CONTENT

अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

AUSTRALIA-CHRISTMAS ISLAND-IMMIGRANTS
Prime Minister Anthony Albanese has denied claims the government is failing to maintain border security. Source: AFP / PHIL OAKLEY/WEST AUSTRALIAN/AFP via Getty Images

प्रधानमन्त्री एन्थोनी आल्बनिजीले सरकार अस्ट्रेलियाको सीमा सुरक्षालाई कायम राख्न असफल भएको भन्ने दाबीको खण्डन गरेका छन्। वेस्टर्न अस्ट्रेलियाको किम्बर्ली क्षेत्रमा मानिसहरूको एक समूह डुङ्गाबाट आएको सन्दर्भमा प्रधानमन्त्रीले अस्ट्रेलियाको सीमा सुरक्षा मापदण्डहरूको बचाउ गरेका हुन्।यो लगायत गत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

Published

Source: SBS

Skip to podcast episode content

प्रधानमन्त्री एन्थोनी आल्बनिजीले सरकार अस्ट्रेलियाको सीमा सुरक्षालाई कायम राख्न असफल भएको भन्ने दाबीको खण्डन गरेका छन्। वेस्टर्न अस्ट्रेलियाको किम्बर्ली क्षेत्रमा मानिसहरूको एक समूह डुङ्गाबाट आएको सन्दर्भमा प्रधानमन्त्रीले अस्ट्रेलियाको सीमा सुरक्षा मापदण्डहरूको बचाउ गरेका हुन्।यो लगायत गत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Subscribe to our podcast here.

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now