SKIP TO MAIN CONTENT

अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

Sydney Summer Lightning Strike
An eight-second exposure at f18 captured this explosive lightning bolt over Sydney city (near Chinatown in the south of the CBD). Source: Moment RF / Australian Land, City, People Sc/Getty Images

सिड्नीमा चट्याङमा परेका चार जनाको स्वास्थ्य अवस्था स्थिर, आदिवासी समूहहरूबिच हिंसा बढिरहेको समयमा अस्ट्रेलियाद्वारा पपुवा न्यु गिनीलाई सहायता प्रदान गर्ने प्रस्ताव र खेलकुदमा अस्ट्रेलियन इन्स्टिच्युट अफ स्पोर्ट आफ्नो राज्यमा सर्नु पर्ने क्वीन्सल्यान्डको भनाइ। यी लगायत गत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

Published

Presented by Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

सिड्नीमा चट्याङमा परेका चार जनाको स्वास्थ्य अवस्था स्थिर, आदिवासी समूहहरूबिच हिंसा बढिरहेको समयमा अस्ट्रेलियाद्वारा पपुवा न्यु गिनीलाई सहायता प्रदान गर्ने प्रस्ताव र खेलकुदमा अस्ट्रेलियन इन्स्टिच्युट अफ स्पोर्ट आफ्नो राज्यमा सर्नु पर्ने क्वीन्सल्यान्डको भनाइ। यी लगायत गत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now