SKIP TO MAIN CONTENT

अस्ट्रेलियाको हालखबर: गत ७ दिनका प्रमुख घटना

vaccine
Close up of COVID-19 vaccine vials. Source: AAP / AAP Image

न्यु साउथ वेल्सको सेन्ट्रल कोस्टमा रहेको वृद्ध स्याहार केन्द्रमा एक वृद्ध महिला माथि बलात्कार गरेको आरोपमा एक पुरुष माथि मुद्दा चलाइएको छ। ब्याट व बेमा रहेको एक नर्सिङ्ग होममा नोभेम्बर १५ का दिन जबरजस्ती घुसेका उक्त पुरुषले महिला माथि आक्रमण गरेका थिए। अस्ट्रेलियामा कोभिड-१९ को नयाँ खोपले अनुमति पाएको छ भने अमेरिकाको एक पुस्तकालयबाट पढ्न भनेर लागिएको पुस्तक करिव एक सय बर्स पछि फिर्ता भएको छ। गएको एक हप्ता यता अस्ट्रेलियाका प्रमुख घटनाहरू बारे नेपाली भाषामा समाचार।

Published

Presented by Krishna Pokhrel

Source: SBS

Skip to podcast episode content

न्यु साउथ वेल्सको सेन्ट्रल कोस्टमा रहेको वृद्ध स्याहार केन्द्रमा एक वृद्ध महिला माथि बलात्कार गरेको आरोपमा एक पुरुष माथि मुद्दा चलाइएको छ। ब्याट व बेमा रहेको एक नर्सिङ्ग होममा नोभेम्बर १५ का दिन जबरजस्ती घुसेका उक्त पुरुषले महिला माथि आक्रमण गरेका थिए। अस्ट्रेलियामा कोभिड-१९ को नयाँ खोपले अनुमति पाएको छ भने अमेरिकाको एक पुस्तकालयबाट पढ्न भनेर लागिएको पुस्तक करिव एक सय बर्स पछि फिर्ता भएको छ। गएको एक हप्ता यता अस्ट्रेलियाका प्रमुख घटनाहरू बारे नेपाली भाषामा समाचार।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now