SKIP TO MAIN CONTENT

अस्ट्रेलियाको हालखबर: गत ७ दिनका प्रमुख घटना

People walking through an airport.
The Morrison government is encouraging more skilled migrants to settle in the regions. Source: Flickr

लेबर सरकारले जारी गरेको आप्रवासन सम्बन्धी आफ्नो नीतिले अस्ट्रेलियन कामदारहरूलाई फाइदा हुने बताएको छ। उक्त नीतिका कारण अस्ट्रेलियालाई आफ्नो शैक्षिक गन्तव्यका रूपमा रोज्दै गरेका अन्तर्राष्ट्रिय विद्यार्थीका लागि भने नियमहरू अलि कडा बन्ने सम्भावना छ। इजरेल-हमास द्वन्द्वको समाचारमा भने, हमाससँगको युद्ध समाप्त पछि गाजा स्ट्रिप छाड्ने इजरेलले बताएको छ। गएको एक हप्ता यता अस्ट्रेलियाका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

Published

Presented by Krishna Pokhrel

Source: SBS

Skip to podcast episode content

लेबर सरकारले जारी गरेको आप्रवासन सम्बन्धी आफ्नो नीतिले अस्ट्रेलियन कामदारहरूलाई फाइदा हुने बताएको छ। उक्त नीतिका कारण अस्ट्रेलियालाई आफ्नो शैक्षिक गन्तव्यका रूपमा रोज्दै गरेका अन्तर्राष्ट्रिय विद्यार्थीका लागि भने नियमहरू अलि कडा बन्ने सम्भावना छ। इजरेल-हमास द्वन्द्वको समाचारमा भने, हमाससँगको युद्ध समाप्त पछि गाजा स्ट्रिप छाड्ने इजरेलले बताएको छ। गएको एक हप्ता यता अस्ट्रेलियाका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now